२०८१ श्रावण १२

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल र कानुनमा कुँवर नियुक्त
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १५, बुधबार १५:५२ गते

काठमाण्डौं १५ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन्।

राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ।

राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन्।