२०८१ श्रावण १२

सियारीका २५० घरधुरीलाई पुर्जा बितरण
  • लुम्बिनी खोज
  • २०८० बैशाख १, शुक्रबार १०:३० गते

रुपन्देही ३० चैत्र ।
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्गरगतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ ।
नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बाकि रहेका गाउँ व्लकको पनि छिट्टै नै बितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताए ।