२०८१ श्रावण १२

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८० बैशाख १७, आईतवार १७:०२ गते
बुटवल,१७ बैशाख ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका छन् । पाण्डे १४ गते मुख्यमन्त्री नियुक्त भएकामा १५ गते पदभार सम्हालेका थिए ।