२०८२ पुष ८
बुटवल,७ साउन ।
नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति सार्वजनिक भएको छ। आज बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि सार्वजनिक भएकाे हो।
विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले चालू आर्थिक वर्षमा लचिलो नीति लिने सरोकारवालाको अपेक्षा छ।