२०८१ श्रावण १२

एसिया कप नेपाललाई पहिलो सफलता
  • लुम्बिनी खोज
  • २०८० भाद्र १३, बुधबार १०:३२ गते

बुटवल,१३ भदौ ।

पाकिस्तानले पहिलो विकेट गुमाएको छ । करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

एसिया कप २०२३ को उद्घाटन म्याचमा नेपालले छैटाैँ ओभरको तेस्रो बलमा विकेट लिएको हो । फखरले २० बलमा तीन चौकाको मद्दतमा १४ रन बनाए । अहिले क्रिजमा पाकिस्तानका कप्तान बाबर आजम आएका छन् ।