२०८१ कार्तिक ६

नेप्सेमा २० अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० आश्विन २५, बिहीबार १२:३३ गते

बुटवल २५ असोज ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहिवार २० अंकले घटेर बन्द भएको छ । बिहिवार परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ ।
आज साताको अन्तिम कारोबार दिन १.०६ प्रतिशतले घटेको हो । आज नेप्सेमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, ७५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २३ कम्पनीको सेयर मूल्य बढेको छ । २१० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ ।