२०८१ श्रावण १२

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुग्यो, ३७५ जना घाइते
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १८, शनिबार १३:३६ गते

 

काठमाडौँ १८ कात्तिक ।

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रविन्दु बनाई गए राति गएको उक्त भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको हो। उक्त भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ।