२०८१ श्रावण १२

नेप्से सूचक ३६.५७ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० पुष २३, सोमबार १५:०९ गते

बुटवल २३ पुस ।
शेयर बजार परिसूचक नेप्सेमा सोमबार वृद्धि भएको छ । अघिल्लो दिन घटेको बजारमा आज दोसो दिन नेप्से सूचक ३६.५७ अंकले बढ्दै २०५९.४९ अंकमा उक्लिएको हो ।

आज ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।