२०८१ श्रावण १२

व्यवसायी चौधरी पक्राउ
  • लुम्बिनी खोज
  • २०८० माघ १८, बिहीबार ०९:३९ गते

काठमाडौँ १८ माघ ।
व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो। बाँसबारी छालाजुत्ता कारखानाको जग्गासम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि त्यो जग्गालाई आफ्नो निजी सम्पत्ति बनाएको बताइन्छ ।