२०८१ श्रावण १२

सेयर बजार २ हजार अंकमा
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १६, बुधबार १०:०८ गते

 

 

बुटवल १६ फागुन ।
आज बुधबार सेयर बजारमा झिनो अङ्कले सूचक घट्दै २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार आज ०.८७ अंक घटेको हो ।
त्यस्तै आज कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १ अर्ब ८६ करोडको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।