२०८१ कार्तिक ३०
बुटवल । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको धार्मिक पर्यटन समृद्धिको मुख्य आधार भएको बताएका छन ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि मुख्यमन्त्री पोखरेलले प्रदेशमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गरी धार्मिक विकास गरिने बताए ।आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै त्यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै त्यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै त्यहाँ देश विदेशका पर्यटक भित्र्याउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए ।
हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबिच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए ।मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी मात्र नभएर सभ्यता समेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताए ।
ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उनले व्यक्त गरे । हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबिच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड । मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी मात्र नभएर सभ्यता समेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताए । ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
। हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरूको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबिच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।nमुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदी मात्र नभएर सभ्यता समेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको बताए । ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।