२०८२ कार्तिक १७
काठमाण्डौं २४ भदौ ।
आज राती १० बजेदेखि नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने भएका छन् । सेनाले सुरक्षा अवस्था आजै राति १० बजेदेखि नियन्त्रणमा लिने सूचना जारी गरेको छ । लुटपाट र आगजनी नियन्त्रण नभएको भन्दै सेना खटिन लागेको हो । अवस्था हेरेर थप निर्णय लिइने सेनाको सूचनामा उल्लेख छ। यसैवीच प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार भिडियो सन्देश जारी गरी वार्ताका लागि आह्वान गरेका छन्।