२०८२ आश्विन २

पश्चिम नेपालमा ४.६ म्याग्निच्युडको भूकम्प
  • लुम्बिनी खोज
  • २०८२ आश्विन १, बुधबार १५:४० गते

काठमाण्डौं १ असोज ।
पश्चिम नेपालमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । रााष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ः२५ मा बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ