२०८१ श्रावण १२

स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १७, बिहीबार ०८:२५ गते

बुटवल ।
बुटवल उपमहानगरपालिकाले काठमाडौंमा हुने स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेको छ । एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले खेलाडीहरुलाई बिदाई गरे । खेलाडीहरुलाई बिदाइ गर्दै प्रमुख पाण्डेयले बुटवलको इज्जत राख्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । कार्यक्रममा खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवलले खेल जितेर आउने विश्वास ब्यक्त गरे ।