२०८१ श्रावण १२

कांग्रेस सांसद सुनील शर्मा पक्राउ
  • लुम्बिनी खोज
  • २०८० श्रावण २५, बिहीबार १२:४६ गते

काठमाण्डौं २५ साउन ।
कांग्रेस सांसद सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बिहिवार ले पक्राउ गरेको छ।

नक्कली सर्टिफिकेट कसुरमा बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै मेडिकल व्यवसायीसमेत रहेका शर्मालाई सिआइबीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सांसद शर्मा नम्कली सर्टिफिकेट कसुरमा पक्राउ परेका हुन्।