२०८१ श्रावण १२

सरकार र शिक्षकबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता
  • लुम्बिनी खोज
  • २०८० आश्विन ५, शुक्रबार १२:२३ गते

 

काठमाडौं ५ असोज।
सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति भएको छ ।शुक्रबार गृह मन्त्रालयमा बसेको वार्तामाफर्त् ६ बुँदे सहमति भएसँगै शिक्षकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही बुँदामा असहमति जनाउँदै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका थिए।