२०८१ श्रावण १२

नेप्से २६.८१ अंकले घट्यो, १९ सय ७९.०२ बिन्दुमा ओर्लियो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १३, आईतवार १३:०४ गते

बुटवल १३ फागुन ।
आइतबार सेयर बजार परिसूचक नेप्से नेप्से २६.८१ अंकले घटेको छ । आज नेप्से १९ सय ७९.०२ बिन्दुमा ओर्लिएको छ ।
नेप्से १.३३ प्रतिशतले घटेर एक हजार नौ सय ७९.०२ विन्दु कायम भएको हो।
आज विभिन्न तीन सय १७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता सेयर ७१ हजार आठ सय ८० पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब आठ करोड ६९ लाख ५१ हजारबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।