२०८१ श्रावण १२

नेप्से नौ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १५, मंगलवार १३:२५ गते

बुटवल १५ फागुन ।
मंगलबार शेयर बजार नौ अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ९.३४ अंकले उकालो लागेको हो । आज नेप्से दुई हजार १.६४ विन्दुमा पुगेको छ।
आज कुल ५२ लाख ३९ हजार चार सय १६ कित्ता सेयर रु. एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद–बिक्री भएका छन्।