२०८१ आश्विन ४

नेप्से परिसूचक २ हजार १ सय ७५ को बिन्दुमा
  • लुम्बिनी खोज
  • २०८१ असार २६, बुधबार १०:३९ गते

बुटवल २६ असार । आज नेप्से परिसूचक २ हजार १ सय ७५ को बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढे सगै सो बिन्दुमा पुगेको हो । को छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री भएको छ । आज रु पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ ।