२०८१ माघ २३

सेयर बजार ९.९९ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ मंसिर १६, आईतवार ११:३९ गते

बुटवल १६ मंसिर ।
आज आइतबार सेयर बजार परिसूचक (नेप्से) झण्डै १० अंकले घटेको छ । तीव्र उतारचढाव हुँदै बजार घटेपछि परिसूचक २७३८ दशमलव शुन्य ६ बिन्दुमा ओर्लिएको छ । आज परिसूचक ९.९९ अंकले घटेर दुई हजार ७३८.०६ को विन्दुमा कायम भएको हो ।
आज ३१४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८२ हजार ६०२ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ बराबरको कारोबार भएको छ ।