बुटवल १७ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से २८.९१ अंकले बढेर दुई हजार ६६०.३९ विन्दुमा कायम भएको छ ।
आज ३०९ कम्पनीका एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ।