२०८२ मंसिर ७
बुटवल ७ मंसिर ।प्रहरीले ९७८ के.जी. लागु औषध गाजा बरामद गरेको छ । नेपाल प्रहरीका अनुसार सो परिणामको गाजासहित १ जना व्यक्ति पक्राउ परेका छन् ।