२०८२ पुष ४

१२.५० अङ्कले घट्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २८, आईतवार १२:२९ गते

बुटवल, २८ मंसिर ।
साताको पहिलो कारोबार आज ९आइतबार० सेयर बजार परिसूचक ९नेप्से० १२।५० अङ्कको गिरावट आएको छ ।उक्त अङ्कको गिरावटसँगै २५९४।८७ विन्दु कायम भएको छ । गत साताको अन्तिम कारोबार १।६६ अङ्कले घटेर २ हजार ६०७।३७ विन्दुमा बन्द भएको थियो ।

आज ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका कुल कम्पनीमध्ये ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्सको सर्वाधिक ११५ अङ्क अर्थात् ०।८७ प्रतिशतले घटेको छ ।बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह घटेका छन् ।