२०८२ चैत्र १३

प्रधानमन्त्री सहित मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १३, शुक्रबार ०९:५३ गते

काठमाण्डौं १३ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै मन्त्री हरुले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग उनीहरूले शपथ लिएका हुन्।
प्रधानमन्त्रीले रक्षा र उद्योग आफैँसँग राखेका छन्।
यी हुन् बालेन टिमका मन्त्रीहरू
डा। स्वर्णिम वाग्ले – अर्थ
सुदन गुरुङ – गृह
शिशिर खनाल – परराष्ट्र
सुनील लम्साल – भौतिक पूर्वाधार
विराजभक्त श्रेष्ठ – ऊर्जा
खड्गराज पौडेल – पर्यटन
सस्मित पोखरेल – शिक्षा
निशा मेहता – स्वास्थ्य
विक्रम तिमिल्सिना – सञ्चार
प्रतिभा रावल – संघीय मामिला
सोविता गौतम – कानुन मामिला
गीता चौधरी – कृषि तथा पशुपक्षी
दीपककुमार साह – श्रम रोजगार
सीता वादी – महिला