२०८१ आश्विन ८

गुल्मी दरबारमा नेपाली काँग्रेस विजयी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १, आईतवार १०:४८ गते

बुटबल ।

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोज कुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । उपाध्यक्ष पदमा काँग्रेसकै तारा थापा ढेगा ६ हजार २ सय ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ५ हजार ५ सय मत पाएकी छन ।