२०८१ आश्विन ८

गुल्मी चन्द्रकोट अध्यक्षमा माओवादी नेता केसी विजयी
  • लुम्बिनी खोज
  • २०७९ जेष्ठ १, आईतवार १६:३९ गते

बुटबल ।

गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार युवराज केसी  विजयी भएका छन् ।  केसीले  ५ हजार ७०० मत ल्याएका हुन्  ।आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका  चेतन  बस्नेतलाई  २ हजार  ३५३  मतले  पछाडी  पार्दै  विजयी  भएका  हुन । बस्नेतले  ३३४७ मत ल्याएका  छन्  ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद  भण्डारी  विजयी भएका छन् ।