२०८२ माघ २८

पाल्पामा मलामी बस दुर्घटना, ७ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०७८ पुष १८, आईतवार ०९:२८ गते

बुटवल १८ पुस ।
पाल्पामा मलामी बोकेको बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु।१ख ७२७९ नम्बरको बस तानसेन–गुल्मी सडकखण्डस्थित लघुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका ७ जनाको प्रवासमा र ६ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहनवहादुर खाणले बताए ।