२०८१ श्रावण १२

नेप्से १०.६२ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० चैत्र ४, आईतवार १५:२७ गते

बुटवल ४ चैत ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १०.६२ अंकले घटेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएपछि आज नेप्से दुई हजार ७०.२५ को विन्दुमा कायम भएको छ ।
आज ८४ लाख ६ हजार ७६ कित्ता सेयर ६३ हजार नौपटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ।