२०८२ बैशाख १२
बुटवल ६ साउन।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोख बहादुर महराले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । महराले आइतबार प्रदेशसभा बैठकमा सम्बोधन गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
नया सत्ता समीकरण सँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए । २०८० चैत २३ मा माओवादी केन्द्रका नेता महराले मुख्यमन्त्री हुने अवसर पाएका थिए ।