२०८१ मंसिर २१

नेप्से ४९.१८ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ९, बुधबार ०९:५४ गते

बुटवल ९ असोज
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ४९.१८ अंकले वृद्धि भएको छ । आज बुधवार नेप्से ४९.१८ अंकको वृद्धिपछि नेप्से बढेर दुई हजार पाँच सय १९.५७ विन्दुमा कायम भएको छ।
आज कारोबारमा आएका ३२७ कम्पनीको एक करोड २४ लाख ९८ हजार कित्ता सेयर चार अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्से वृद्धि भएपनि कारोबार रकममा भने निरन्तर गिरावट आइरहेको छ।