२०८१ पुष ७

नेप्से परिसूचक १३.५३ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ पुष ७, आईतवार ११:२६ गते

बुटवल ७ पुस ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.५३ अंकले घटेर दुई हजार ५८३.२९ को विन्दुमा कायम भएको छ।
आज ३१९ कम्पनीका ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ५७ हजार आठ सय ६३ पटक खरिद–बिक्री हुँदा रु. चार अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ बराबरको कारोबार भएको छ।