२०८२ जेष्ठ १९
बुटवल ।
बुटवलमा ४५ दिने ब्यूटिसियन तालिम शुरु भएको छ । सामाजिक बिकास डिभिजन कार्यलय भैरहवाका प्रमुख हरि बिष्टको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कांग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक जमुना ढकालले गरेकी थिइन् ।
तालिमको प्रमुख प्रशिक्षकमा शान्ति तिमिल्सिना शर्मा रहेकी छिन् ।
तालिम शुभारम्भ कार्यक्रममा बुटवल १२ अध्यक्ष डिल्ली आचार्य , सुर्यदय आमा समुह अध्यक्ष दिपा थापालगायतको आथित्यता रहेको थियो । कार्यक्रम ब्यवस्थापन मोनालिसा ब्युटिहोम एण्ड ट्रेनिङ सेन्टर बुटवल १२ ले गरेको कार्यक्रमको संचनलक कबिता प्रराजुलीले गरेकी थिइन् ।