२०८२ असार ३२

पेट्रोलमा ५ र डिजेलमा १ रुपैयाँ मूल्य घट्यो
  • लुम्बिनी खोज
  • २०८२ असार ३१, मंगलवार १४:४९ गते

काठमाण्डौं ३१ असार ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटाएको छ । भारतबाट मुल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० तथा डिजेलको १४८ रुपैयाँ पर्नेछ।