२०८२ भाद्र १९

सेयर बजारमा १५ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८२ भाद्र १८, बुधबार १२:५७ गते

बुटवल १८ भदौ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार १५.६४ अंक घटेको छ । आज नेप्से परिसूचक २७२६.३३ को विन्दुमा झरेको छ।
नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको र २ सय १३ कम्पनीको मूल्य घटेको छ।
बुधबार ३२६ कम्पनीको ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबर १ करोड १३ लाख ४५ हजार कित्ता सेयर कारोबार भएको छ।