२०८२ कार्तिक १
काठमाण्डौं १८ असोज ।सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले दुई दिन बिदा दिएको जनाएको छ । यसअघि दशैंको बिदा सकिएर असोज १९ अर्थात भोलिबाट सरकारी कार्यालय खुल्ने भनिएको थियो ।