२०८२ मंसिर ७

९७८ के.जी. लागु औषध गाजा सहित १ जना व्यक्ति पक्राउ
  • लुम्बिनी खोज
  • २०८२ मंसिर ७, आईतवार ११:५० गते

बुटवल ७ मंसिर ।
प्रहरीले ९७८ के.जी. लागु औषध गाजा बरामद गरेको छ । नेपाल प्रहरीका अनुसार सो परिणामको गाजासहित १ जना व्यक्ति पक्राउ परेका छन् ।