२०८१ माघ ६

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पुर्वमा बिरामीको बढ्दो आकर्षण
  • लुम्बिनी खोज
  • २०७९ असार ९, बिहीबार १६:१६ गते

बुटवल ।

गत चैत २४ गते बिधिबत रुपमा उदघाटन भएको जिल्ल आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पुर्वमा बिरामी आकर्षण बढ्दो क्रममा रहेका छ । ।लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारु स्थानिय निकायका जनप्रतिनिधि मन्त्रालयका महासाखा प्रमुख डा।पुष्प राज पौडेल लगायतको समुपस्थितिमा उदघाटन गरिएको आयुर्वेद स्वास्थ केन्द्रले आर्थिक बर्षको अन्तिम तिर भएपनी कार्यलयका कामलाई छिटो छरितो गरेको कार्यलय प्रमुख बिष्णु हरि आचार्यले बताए।

औसधि खरिद गरौ औसधि आइसक्यो।औसधि आएपछी बिरामीको चाप दिन प्रतिदिन बढ्दो क्रममा छ।विशेष गरि बात रोगका बिरामी,स्वासप्रस्वास जन्य समस्या,पेटका रोगी हरु,पाइल्स,फिस्टुला,स्त्री रोग समस्या लिएर आम नागरिक स्वास्थ केन्द्रमा आउछ्न।यहाँका स्थानिय बासिहरुका समस्याको पैचान गरि औसधि उपचार तथा परामर्श दिने गरेको उनले जानकारी गराए। आफू यहाँ आइसके पछि दैनिक पर्योगात्मक योग संचालनको लागि स्थानिय जनप्रतिनिधि, जिल्ला प्रसासन कार्यलय र जिल्ला समन्वय समिती संघ समन्वय गरिरहेको र अब निकट भबिस्य मै नियमित योग कलास सन्चालन गरि नसर्ने रोग तथा मानसिक रोग न्युनिकरणमा योगको प्रभावको महत्वको संदेश आम नागरिकमा बिस्तार गरिने छ। उनी योग अभियान्ता पनि हुन।पहिलो लहर र दोस्रो लहरको कोरोना सक्रमण बडिरहदा रुपन्देही स्थित आइसोलेसन र क्वारेन्टाइनमा योग गराइ थुप्रै नागरिकको मनोबल उच्च राख्ने संदेश प्रवाह गरेको उनी संघ अनुभव छ।

आठौ अन्तर्राष्ट्रिय योग दिवस ससार ७९जुनद्दज्ञ० का दिन विभिन्न संघ सस्थाहरुको समन्वयमा जिल्ला प्रसासन रुकुम पुर्वको कार्यलय प्राङ्गणमामा योग दिबस मनाइएको थियो।