२०८१ आश्विन ८

रुपन्देही–३ (क) मा लोसपाका सन्तोष पाण्डे विजयी
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ८, बिहीबार ०३:३५ गते

बुटवल  ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भका छन् । पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र यादवलाई ४ हजार १३० मतको मतान्तरले पराजित गरेका हुन्।

पाण्डेले १४ हजार ९ सय २८ मत पाएका छन् । पाण्डेका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएका छन् ।