२०८२ कार्तिक २७

गणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कारबाट खड्का सम्मानित
  • लुम्बिनी खोज
  • २०७९ माघ १७, मंगलवार ११:३४ गते

बुटवल १७ माघ ।
बुटवल जेसिजले प्रदान गरेको स्व.गणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार२०२२ बाट पत्रकार बिक्रम खड्का सम्मानित भएका छन ।
बुटवलमा पत्रकारितामा क्रियाशिल खड्का बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख ,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव समेत हुन । उनी विभिन्न सञ्चार माध्यम तथा संघ सस्थामा समेत आवद्ध छन । सोमबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयको उपस्थितिमा पत्रकार खड्कालाई सम्मान गरिएको थियो । स्वर्गिय सैंजु बुटवलका वरिष्ठ समाजसेवीका रुपमा रहेका थिए ।