२०८१ श्रावण १२

नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३, आईतवार ११:४३ गते

काठमाडौ ,३ वैशाक ।

नेकपा एकीकृत समाजवादीकी नेतृ नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् । उनलाई आइतबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

एकीकृत समाजवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले पार्टीकै नेता प्रकाश ज्वालाले नेतृत्व गरेको मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन् ।