११ जेष्ठ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण: सिंहदरबारबाट हज कमिटीका अध्यक्ष मिया पक्राउ
  • लुम्बिनी खोज
  • ४ जेष्ठ २०८०, बिहीबार ०७:१५

काठमाडौ,४ जेठ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

बिचौलियाले पीडितबाट उठाएको रकम ओसार्न मियाँको गाडी प्रयोग गर्ने गरेका थिए। उनको गाडी यसअघि नै प्रहरीले बरामद गरिसकेको छ। मियाँको समेत गिरोहसँग निकटता देखिएपछि उनी प्रहरीको सम्पर्कबाहिर थिए।