२०८२ असार ६

नागरिक उन्मुक्ति पार्टीद्धारा नेपालबन्द घोषणा कार्यक्रम स्थगित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ५, शुक्रबार १२:५४ गते

बुटवल ५ जेठ ।
नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नागरिक उन्मुक्ति पार्टीले गर्न लागेको सबै बन्दका कार्यक्रम स्थागित गरिएको जनाएका छन।