२०८१ आश्विन ८

मृत भेटिए एसएसपी यादव
  • लुम्बिनी खोज
  • २०७८ पुष ९, शुक्रबार ०८:४८ गते

बुटवल ९ पुस । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा भेटिएका छन्। संघीय प्रहरी कार्यालय भैरहवास्थित आफ्नै कार्यालयमा उनी मृत भेटिएका हुन्।

कार्यालयमा झुन्डिएको अवस्थामा उनी भेटिएको र परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ। यादव यहाँ कार्यालय प्रमुखका रूपमा कार्यरत थिए।