२०८१ श्रावण १२

रोल्पामा अटो रिक्सा दुर्घटना, चालकको मृत्यु
  • लुम्बिनी खोज
  • २०७८ पुष १८, आईतवार ०९:२४ गते

बुटवल १८ पुस ।
रोल्पामा अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन बहादुर खाणका अनुसार रोल्पा नगरपालिका ९ गर्पामा अटो दुर्घटना भएको हो ।
अटो सडक देखि करिब २ सय मिटर तल खसेको खाणले बताए । रा १ घ ३०५१ नम्वरको अटो दुर्घटनामा परि सो अटोका चालक २१ वर्षिय खुमवहादुर रोकाको मृत्यु भएको हो ।