२०८१ श्रावण १२

लुम्बिनीका चार जिल्लामा छठ पर्व समापनमा बिदा
  • लुम्बिनी खोज
  • २०८० मंसिर ३, आईतवार ०७:३२ गते

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा पनि विदा दिएको छ । प्रदेश सरकारले २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको हो ।
लुम्बिनीका गृहमन्त्रीस्तरीय प्रस्तावबाट प्रदेश सरकारले सोमबार बिदा दिने निर्णय गरेको हो ।