२०८१ श्रावण १२

नेप्से सूचक ३.९४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
  • लुम्बिनी खोज
  • २०८० माघ ११, बिहीबार ११:४७ गते

बुटवल ११ माघ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३.९४ अंकले घटेको छ। नेप्से सूचक ३.९४ अंकले घट्दा दुई हजार ८४.०९ विन्दुमा आइपुगेको छ। नेप्से यो साताभरि पाँच दिनसम्म भएको कारोबारमा ७१.७१ अंकले घटेको छ। आज ३०४ स्टकको ९१ हजार ३६४ पटकको कारोबारमा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।