२०८१ माघ १०
बुटवल २३ माघ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.४४ अङ्कले बढेको छ । आज नेप्से दुई हजार ८५.७१ बिन्दुमा कायम भएको छ।
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर ६६ हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय रुपैयाँबराबरको कारोबार भएको छ।