लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुँदै

लुम्बिनी, ७ फागुन । बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने भएको हो । अन्तर्राष्ट्रिय स्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन… Continue reading लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुँदै

अशोक स्तम्भ जोगाउन सारियो दियो सेड

लुम्बिनी, ७ फागुन । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रुपमा अशोक स्तम्भलाई लिईन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो । लुम्बिनीलाई बुद्धजन्मस्लका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर… Continue reading अशोक स्तम्भ जोगाउन सारियो दियो सेड

लुम्बिनीको रमाइलो यात्रा

विकल्प घिमिरे कक्षा ७, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय, बुटवल चराहरुको सुमधुर चिरचिर सगै आखाका ढकनी खुलेपछि घडी हेर्दा बिहानको ५ बजिसकेको रहेछ । म आज अघिपछि भन्दा छिटो उठ्नुपर्ने थियो । त्यसैले म बिस्तरा (बेड) बाट बिस्तारै उठे । त्यसपछि नित्यकर्म गरे । नित्यकर्म गरिसकेपछि म बिहानको ब्रेक फास्ट( नास्ता) खाए । ब्रेक… Continue reading लुम्बिनीको रमाइलो यात्रा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेस

  लुम्बिनी, १८ माघ । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एंव यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई बुधबार औपचारीक रुपमा मनोनयन दस्तावेज… Continue reading तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेस

लुम्बिनीबाट विश्वशान्तिको सन्देश फैलाउन सकिन्छः पूर्वमन्त्री पुन

  लुम्बिनी, १४ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्व अर्थमन्त्री बर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले आईतबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । लुम्बिनी पुगेका नेताद्धयलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन । उपाध्यक्ष लामाले कोषको उपाध्यक्षमा नियुक्त भएदेखि गरेका कामहरुको जानकारी गराउँदै लुम्बिनीको विकासका निम्ति… Continue reading लुम्बिनीबाट विश्वशान्तिको सन्देश फैलाउन सकिन्छः पूर्वमन्त्री पुन

सकियो महागुरु भूम्छोक एंव मोन्लम पूजा

लुम्बिनी,१४  माघ   । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना सहित गरिएको महागुरु भूम्छोक  एंव मोन्लम पूजा आईतबार सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एंव प्राणीधान मोन्लम पूजा गरिएको हो । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाईका लागि प्राथना र  कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा… Continue reading सकियो महागुरु भूम्छोक एंव मोन्लम पूजा

लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनी,११ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ । महायाना अन्तर्गत महागुरूको स्मृतीमा विश्व शान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर अगाडि ५ दिने पूजा शुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य एंव खेन्पो छिमे डा. ल्हारक्याल लामाले… Continue reading लुम्बिनीमा मोन्लम पूजा शुरु, उपाध्यक्ष डा. लामाले गरे उद्घाटन

लुम्बिनीमा स्थापना भयो दियो सेड, पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी

लुम्बिनी,११ माघ । लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा। ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको विहिबार उद्घाटन गरिएको हो । उपाध्यक्ष डा. लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा… Continue reading लुम्बिनीमा स्थापना भयो दियो सेड, पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी

सगरहवा मूर्ति कार्यशाला सकियो, १८ वटा मूर्ति तयार

लुम्बिनी, ८ माघ । कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला १५ दिनका दिन एक समारोहका विच समापन गरिएको हो… Continue reading सगरहवा मूर्ति कार्यशाला सकियो, १८ वटा मूर्ति तयार

माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी पर्व मनाइँदै

बुटवल,१ माघ। माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ुमकर सङ्क्रान्तिु पनि भनिएको हो। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो… Continue reading माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी पर्व मनाइँदै