२०८२ माघ ११
लुम्बिनी खोज
बुटवल १० माघ ।लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन गत मंसिर ८ गते देखि सुरु भएपछि नियमित हुन नसकेकोमा २ महिना भन्दा पनि धेरै दिनको अन्तरालयमा यही माघ १३ गते बस्ने भएको…
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा पुनः उत्खननलुम्बिनी खोज
विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित पुनः उत्खनन डिलाराम भुसालकपिलवस्तु १० माघ ।राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष जीवन बिताएको ऐतिहासिक स्थल तिलौराकोटमा पुनः उत्खनन सुरु गरिएको छ ।प्राचीन…
मन्त्रिपरिषद् बैठकका नौ निर्णय सार्वजनिकलुम्बिनी खोज
काठमाडौ, ९ माघ ।सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकबाट भएका नौवटा निर्णय सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।
लुम्बिनी खोज
बुटवल,९माघ ।महिला तथा बालबालिका बिरुद्धहुने हिसां सम्वोधनका लागि पालिका स्तरिय नितिगत पहल सबन्धी अन्तरक्रिया कार्यक्रम तिलोत्तमामा सम्पन्न भएको छ ।श्रृजसिल समुह र महिला कानुन तथा बिकास संस्था (एफडब्लुएलडी)को आयोजनामा रुपन्देहीका…
लुम्बिनी खोज
लुम्बिनी खोज
प्राविधिक धार सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८२ पुष २५, शुक्रबार १५:२५ गते
बुटवल ,२५ पुस ।प्राविधिक धार सञ्चालनमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।कार्यक्रममा सहभागि नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक…
लुम्बिनी खोज
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा पुनः उत्खनन
२०८२ माघ १०, शनिबार १५:१७ गते
विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित पुनः उत्खनन डिलाराम भुसालकपिलवस्तु १० माघ ।राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष जीवन बिताएको ऐतिहासिक स्थल तिलौराकोटमा पुनः उत्खनन सुरु गरिएको छ ।प्राचीन…
लुम्बिनी खोज
लुम्बिनी खोज