२०८२ जेष्ठ २७
लुम्बिनी खोज
बुटवल २६ जेठ ।बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ।बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै उपमहानगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक…
राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेशबाट ११३ सदस्यीय टोलीलुम्बिनी खोज
बुटवल २६ जेठ ।लुम्बिनी प्रदेशबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी…
प्रतिनिधिसभा बैठक स्थगित, बुधबार बस्नेलुम्बिनी खोज
संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव काठमाडौ, २६ जेठ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित…
लुम्बिनी खोज
लुम्बिनी खोज
बुटवल उपमहानगरले ४० जना छात्रालाई निशुल्क इन्जिनियरिङ पढाउने
२०८२ जेष्ठ २२, बिहीबार १३:२६ गते
बुटवल २२ जेठ ।बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निशुल्क इन्जिनियरिङ पढाउने भएको छ । यसका लागि बुटवलमा ४० जना छात्रालाई निशुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ ।…
लुम्बिनी खोज
हेलम्बुमा गुम्बाहरु निर्माण अन्तिम चरणमा
२०८२ जेष्ठ ८, बिहीबार ११:२४ गते
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाको पहमा थालिएका करोडौं लागतका गुम्बाले पर्यटनमा टेवा पुग्ने विश्वाससिन्धुपाल्चोक ८ जेठ ।सिन्धुपाल्चोकको हेलम्बुमा करोडौं लागतमा बनाउन लागिएका गुम्बाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । पाँच…
लुम्बिनी खोज
लुम्बिनी खोज
लुम्बिनी खोज